चिन्तन : कुरा धर्म र ओशोको

‘देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खास गरी हाम्रै वरिपरि नै मल्टी डायमेनसनल एक्जिस्टेन्स छ । एउटै विन्दुमा बहुआयामिक अस्तित्व छ । एउटै विन्दुमा त्यो सबै हुन्छ । तिमी पनि आफूलाई देवतामा परिणत गर्न सक्छौ ।’

Source: चिन्तन : कुरा धर्म र ओशोको

Leave a comment